‘सामूहिक राजीनामा दिएर आफ्नै खुट्टामा आफै बन्चरो नहान्नुस् कमरेडहरु’
मेरोन्यूज
२०७८ वैशाख २७ गते १०:०९

काठमाडौं । नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरी थारुले सामुहिक राजिनाले एमालेलाई फाइदा नहुने बताएकी छिन् । आफ्नै खुट्टामा आफै बन्चरो हान्न र भीरबाट हाम फाल्न तयार हो ? उनले प्रश्न गरेकी छिन् । सोमबार माधवकुमार नेपाल समुहका सासंदहरुले सामुहिक राजिनाको तयारी गरेका छन् ।
सोही समुहकी समानुपातिक सांसद चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखछिन् “सामूहिक राजीनामाको कदमले एमालेलाई फाइदा हुन्छ कि अरुलाई ? आफ्नै खुट्टामा आफै बन्चरो हान्न र भीरबाट हाम फाल्न तयार हो ? बिन्ती छ त्यसो नगर्नु होस् आदरणीय कमरेडहरु ।”
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चौधरीलाई यसअघि स्पष्टिकरण सोधेका थिए तर हाल उनी सामुहिक राजिनामा नदिने बुझिएको छ ।
सम्बन्धित
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया