शुक्रबार, मंसिर १२, २०८२

नेप्सेले पार गर्‍यो तीन हजार विन्दु

मेरोन्यूज २०८२ साउन ११ गते १२:१४

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ ।

आइतबार बजार खुलेको केही समयमै ‍परिसूचकले ३ हजारको बिन्दु पार गर्‍याे ।

यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो ।

प्रतिक्रिया