एमाले प्रमुख सचेतक भन्छन्-विश्वासको मत दिन नआउने, नदिनेलाई कारवाही हुन्छ
मेरोन्यूज
२०७८ वैशाख २७ गते ११:५८

काठमाडौं । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पार्टी सांसदलाई कारवाही गरिने बताएका छन् । पार्टीकै माधव नेपाल पक्षले अन्तिम समयमा आएर साुमहिक राजीनामाको बाटो छोडेर आजको बैठकमा अनुपस्थित हुने र ओलीलाइृ विश्वासको मत नदिने निर्णय लिएपछि प्रमुख सचेतक भट्टराईले त्यस्तो बताएका हुन् ।
माधव नेपाल समुहका सांसद बैठकमा अुनपस्थित हुने र प्रधानमन्त्रीलाइ मत नदिने निर्णय लिए नी ? अव एमालेले के गर्छ ? मेरोन्यूजको प्रश्नमा प्रमुख सचेतक भट्टराईले भने,- विश्वासको मत दिन नआउने, नदिनेलाई कारवाही हुन्छ ।
भट्टराईले हिजो मात्रै दलको तर्फबाट आफ्ना सांसदलाई प्रधानमन्त्रीलाइ विश्वासको मत दिन अनिवार्य ह्वीप जारी गरेका थिए ।
ह्वीप उल्लंघन गर्ने सांसदको पद खारेज देखि निलम्बन सम्मको अधिकार पार्टीलाई छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया