संसद भवनमा सांसदहरू पुगे (तस्वीरहरू)
मेरोन्यूज
२०७८ वैशाख २७ गते १३:१८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच आज प्रतिनिधिसभाको विशेष अधिवेशन बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि अधिवेशन बस्ने भएको हो ।


प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद र संसद भवनमा कार्यरत कर्मचारी तथा पत्रकारहरूको कोरोनाको पिसिआर परीक्षण गरिएको थियो । जसमा ३० भन्दा बढी सांसदलाई कोरोना पुष्टि भएको छ ।

यसैबीच कोरोना संक्रमण पुष्टि भएका सांसदहरूले समेत ओलीले लिन खोजेको विश्वासको मतमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसका लागि सांसदहरू संसद भवनमा पुगिसकेका छन् ।




सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया