प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
मेरोन्यूज
२०७८ वैशाख २७ गते १३:२९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटपछि पुनः बैठक बस्ने गरी स्थगित गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच आज प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको हो । यस अधिवेशनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । बैठकले ज्ञात अज्ञात सबै सहिदप्रति श्रद्धाजञ्लि दिँदै बैठक सकिएको हो ।
सम्बन्धित
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया