‘हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा गर्दै उपहार हस्तान्तरण गरेको छ। अफरको पुरस्कार हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको हो।
‘फेस्टिभ डिलाइट २०८१’ अफर दशैँ र तिहारको अवसरमा सुरु गरिएको थियोl यो अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो। जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रूपैयाँसम्मको स्क्रयाच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेन्सिव बीमा र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसलगायतका विविध लाभहरू प्रदान गरेको थियो।
बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया