खुकुरी प्रहार गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ
मेरोन्यूज
२०८२ साउन १७ गते १९:३४

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेका २२ वर्षीय मनकुमार विकलाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार साँझ ६ बजे दाजुभाइबीच सामान्य विवादको क्रममा दाजु मनकुमारले भाइ २० वर्षीय रोशन विकलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो।
खुकुरी प्रहार गरी भाइको हत्या गर्ने विकलाईजिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित















कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया