सप्तरीमा हवाई फायर गरेर दुई लागु औषध कारोबारी पक्राउ
मेरोन्यूज
२०८२ साउन १८ गते ११:५६

सप्तरी । प्रहरीले हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।
सप्तरीकाे डाक्नेश्वरी-७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो। लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बडिवीरपुरऔ-१ का विशाल राय र डागनेश्वरी-७ का मनाेज राय रहेका प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
सम्बन्धित
















नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया