सबैखाले गुटबन्दी अन्त्य गर्ने माओवादीको संकल्प
मेरोन्यूज
२०८२ साउन १९ गते १५:४५

काठमाडौँ । माओवादी केन्द्रले पार्टीमा रहेको सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प गरेको छ। पार्टी पदाधिकारी बैठक समापनपछि सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘सबैखाले गुटबन्दी र सूमहबद्धता अन्त्य गर्ने सामूहिक संकल्प लिएका छौँ।’ उनले फेरि एकपटक जनतामा जाने र जनताका मुद्दामा आन्दोलनमा जाने निर्णय भएको पनि बताए।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले पार्टी स्थायी समिति बैठकको एजेन्डा पारित गरेको जानकारी दिए। उनले बैठकले समाजवादी मोर्चालाई अझ सक्रिय बनाउने विषयमा छलफल भएको बताए।
सम्बन्धित















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया