कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुँदै, कसरी हेर्ने रिजल्ट ?
मेरोन्यूज
२०८२ साउन १९ गते १८:०१

काठमाडाैं । कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ। यसका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।
कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ ।
यस्तै एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
आईभीआर सेवा प्रयोग गर्न चाहनेले नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सक्नेछन्। त्यसैगरी, *१६०१# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिन्छ।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया