प्रधानमन्त्री ओलीले दिन थाले जवाफ
मेरोन्यूज
२०७८ वैशाख २७ गते १६:३५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासका मत लिन भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन थालेका छन् ।
बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि प्रश्न उठाएका थिए ।
प्रधानमन्त्री ओलीले उक्त प्रश्नमाथि जवाफ दिन थालेका छन् । त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।
सम्बन्धित















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया