प्रधानमन्त्रीको फैसला हुँदै, सुरु भयो मतदान
मेरोन्यूज
२०७८ वैशाख २७ गते १७:१३

काठमाडौँ । प्रतिनिधि सभाबाट विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरी मतदान गर्न आह्वान गरेका छन् ।
यससँगै प्रतिनिधिसभा बैठकमा उपस्थित सांसदले आफ्नो मत अभिव्यक्त गर्ने छन् । त्यसअनुसार ओलीले विश्वासको मत पाउने वा नपाउने बारे निर्णय आउनेछ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया