अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए दिवेश
मेरोन्यूज
२०७८ वैशाख २७ गते १७:२७

काठमाडौं । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप सातबाटै बाहिरिएका छन्।
गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका नेपाली मुलका गायक दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट बाहिरिएका हुन् ।
गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको थियो। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन्।
आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले अमेरिकन आइडलमा अन्तिम प्रस्तुती दिएका थिए।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
तनहुँमा एकैदिन तीन वटा शव फेला, एक जनाको सनाखत
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया