सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ
मेरोन्यूज
२०८२ साउन २१ गते १५:५६

काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको हाे ।
सम्बन्धित

प्रतिक्रिया