एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्
‘अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,प्रधानमन्त्री पदमुक्त हुनुभयो’
मेरोन्यूज
२०७८ वैशाख २७ गते १८:२०

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पदमुक्त भएको बताएका छन् । उनले संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै अव राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने बताएका छन् ।
संसदवाट वाहिरिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
‘अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,प्रधानमन्त्री पदमुक्त हुनुभयो’-नेम्वाङले भने ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया