क्रिकेटर ललित राजवंशीलाई मातृशोक
मेरोन्यूज
२०८२ साउन २५ गते १४:१३

मोरङ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ।
१४ जतुवास्थित आफ्नै घरमा राजवंशीकी आमा ६३ वर्षीय शुभो राजवंशीको आइतबार निधन भएको हाे । पारिवारिक स्राेतका अनुसार शुभो लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित थिइन् ।
ललितले आमाको निधनप्रति सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ‘आई एम साे सरी मामु’ लेखेका छन् । शुभोका तीन छोरा र एक छोरीमध्ये ललित कान्छा हुन्।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया