टर्कीमा शक्तिशाली भूकम्प गएकाे दुइ वर्ष पछि अर्काे ठुलाे भुकम्पकाे धक्का
मेरोन्यूज
२०८२ साउन २६ गते ८:०६

ठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।
टर्कीको विपद् व्यवस्थापन निकायले ४.६ रेक्टरको पराकम्पसहितका पराकम्प आउने सम्भावना रहने भन्दै क्षतिग्रस्त भवनमा नजान आग्रह गरेको छ।
२०७९ साल माघ २३ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियाका सयौं घर क्षतिग्रस्त भएका थिए भने २ हजारभन्दा बढीको मृत्यु भएको थियाे ।
सम्बन्धित
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया