राप्रपा युवा संगठनको अधिवेशनमा विवाद, लिङ्देनले गरे स्थगित
मेरोन्यूज
२०८२ साउन २८ गते १४:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।
उद्घाटन भएसँगै युवा नेताहरूबीच तीव्र वादविवाद हुँदै हाताहातसम्मको अवस्था पुगेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यक्रम तत्काल रोक्ने घोषणा गरेका हुन्।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया