८ वर्षको विश्व नं.१ नेतृत्वको उत्सवमा याडिया : विशेष छुट, अब मूल्य २ लाख ४५ हजार

काठमाडौं । लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले उच्च प्रदर्शनयुक्त याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ । अब यसको मूल्य अघिल्लो रु. २ लाख ८५ हजारबाट घटाएर २ लाख ४५ हजार कायम गरिएको हो ।
यसको मूल्य अघिल्लो रु. २ लाख ८५ हजारबाट घटाएर २ हजार ४५ हजार कायम गरिएको हो ।
यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ । याडिया Velax ती सवारहरूको लागि बनाइएको हो । जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन् । ३२०० W मोटर र १७२ N·m टर्क सहित, यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ । यसको ३०Ah / ७२V LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ ।
डिजाइन र सुविधाको दृष्टिले, Velax मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS जस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ । याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष /५० हजार किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ ।
विशेष अफर – सीमित स्टक मात्र
नयाँ रु. २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ । स्टक सकिएपछि ख्भबिह पुनः अघिल्लो मूल्यमा फिर्ता हुनेछ ।
याडिया बारेमा
याडिया १०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेछ । कुजु नेपाल प्रा. लि. २०२० देखि नेपालमा याडियाको आधिकारिक वितरक रहँदै आएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया