बंगलादेशबाट ३२ हजार भाइल रेम्डेसिभिर आज आइपुग्ने
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:१८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का जटिल बिरामीमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधिको ३२ हजार भाइल बंगलादेशबाट आज बेलुकासम्म काठमाडौँ आइपुग्ने भएको छ ।
बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिको २२ हजार गरी कूल ३२ हजार भाइल रेम्डेसिभिर आज बेलुकासम्म आइपुग्ने भएको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बेलुकासम्म ३२ हजार भाइल रेम्डेसिभिर आइपुग्ने बताए । उनले भने, ‘नेपालमा कोरोनाका जटिल बिरामी संख्या बढ्दै जाँदा रेम्डेसिभिरको माग बढ्दो छ । तर भारतले रेम्डेसिभिर निर्यातमा प्रतिबन्ध लगाएको छ ।’
सम्बन्धित
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया