जम्मू कश्मीर बाढी : ६५ जनाको शव फेला, सय बढी अझै बेपत्ता
मेरोन्यूज
२०८२ साउन ३० गते १५:१९

काठमाडौं । भारतको कश्मीरमा अचानक आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ । दैनिक भास्कारका अनुसार बाढी र पहिरोमा परी एक सयभन्दा बढी अझै बेपत्ता छन् ।
२१ वटा शव पहिचान भइसकेको छ। अहिलेसम्म १६७ जनाको उद्धार गरिएको छ। जसमध्ये ३८ जनाको अवस्था गम्भीर छ।
जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले ५०० भन्दा बढी मानिसहरू भग्नावशेषमुनि दबि बताएका छन् । उनले भने, “मलाई लाग्छ ५०० भन्दा बढी मानिसहरू भग्नावशेषमुनि दबिएका छन्।”
हिमपात र बाढीले बिहीबार भारतीय कश्मीरको चासोती गाउँ डुबानमा पारेको थियो । जसका कारण तीर्थयात्रीसमेत प्रभावित बनेका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया