एनआइसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
मेरोन्यूज
२०८२ साउन ३० गते १९:०१

काठमाडौं।एनआइसी एसिया बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्। ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता भएको हो।
यस सम्झौतासँगै बैंकका ग्राहकले काठमाडौंमा रहेको न्यूरो अस्पतालमा स्वास्थ्य जाँच गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा दश प्रतिशत छुट पाउन सक्छन्। अस्पतालसँगको यस सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुका साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया