एमजीको दसैँ, तिहार र छठका लागि विशेष योजना सार्वजनिक

काठमाडौँ। नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।
कम्पनीले रु. ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ।
अफर २०८२ भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म नक्साल र थापाथलीस्थित एमजी शोरूमहरूमा लागू हुनेछ। कम्पनीका महाप्रबन्धक सुनील बबहादुर क्षेत्रीका अनुसार पर्वहरू खुसी र एकताको प्रतीक भएकाले ग्राहकलाई विशेष अनुभव दिलाउने उद्देश्यले योजना ल्याइएको हो।
थप जानकारीका लागि ग्राहकले एमजी नेपाल वेबसाइट वा नजिकको शोरूम सम्पर्क गर्न सक्नेछन्।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया