प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको पूजार्चना
मेरोन्यूज
२०८२ भदौ १० गते १७:०८

काठमाडौं– हरितालिकाका अवसरमा प्रथम महिला सविता पौडेलले भगवान् पशुपतिनाथको पूजार्चना गरेकी छिन् । उनलाई मन्दिरका मूलभट्ट गणेश रावल भट्टले टीकाप्रसाद प्रदान गरे ।
प्रथम महिला पौडेललाई पशुपति मन्दिर प्राङ्गणमा पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीलगायत पदाधिकारीले स्वागत गरेका थिए ।
आराध्यदेव पशुपतिनाथको दर्शन गर्न हजारौँ महिला लामबद्ध छन् । मध्याह्नपछि घुइँचो बढेको छ । व्रत बसेका महिला पशुपतिनाथ मन्दिरको बाहिरी क्षेत्रमा नाचगानका साथ मनोरञ्जन पनि गरिरहेका छन् ।
सम्बन्धित
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया