प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन
मेरोन्यूज
२०८२ भदौ ११ गते ७:४८

भोजपुर। कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ ।
केन्द्रमा बाली र पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।
सम्बन्धित









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया