नुवाकोटमा कौडा खेलिरहेका २२ जना पक्राउ
मेरोन्यूज
२०८२ भदौ १२ गते १६:१५

काठमाडौं । नुवाकोटमा जुवा (कौडा) खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–५, चौघडाका ४० वर्षीय श्यामकृष्ण श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली होटेलमा कौडा खेलिरहेको अवस्थामा बुधबार (भदौ ११) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद १० लाख ७१ हजार ६०० रुपैयाँ र कौडा ३१ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ ।
सम्बन्धित
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया