३२ हजार भाईल रेम्डेसिभिर काठमाडौं आईपुग्यो
मेरोन्यूज
२०७८ वैशाख २९ गते ९:४१

काठमाडौं । कोरोनाका जटिल विरामीलाई प्रयोग गरिदै गरिने रेम्डेसिभिर औषधि ३२ हजार भाइल बंगलादेशबाट हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेको छ ।
नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले मंगलबार बेलुका ३२ हजार भाईल रेम्डेसिभिर काठमाडौं आईपुगेको बताए ।
उनका अनुसार ३२ हजार भाइल रेम्डेसिभिर मध्ये १० हजार भाइल नेपाल सरकारलाई बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको र बाँकी २२ हजार भाइल आयान हेल्थ केयर प्रालिले ल्याएको हो ।
बंगलादेशले अनुदानमा दिएको १० हजार भाइल रेम्डेसिभिर बेक्सिम्को बंगालदेशबाट उत्पादित हो भने आयान हेल्थकेयरले ल्याएको २२ हजार भाइल इन्सेक्ट्रा फर्मास्युटिकल्सको उत्पादन हो ।
सम्बन्धित















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया