मन बहादुर तामाङको ‘अन्तिम सन्देश’ बजारमा (भिडियो)
मेरोन्यूज
२०७८ वैशाख २९ गते ११:४८

काठमाडौं । मन बहादुर तामाङको नयाँ एल्बम ‘अन्तिम सन्देश’ आज मंगलबारदेखि बजारमा आएको छ ।
पछिल्लो समय लोकप्रिय बनिरहेका गायक मनबहादुर तामाङ र गायिका लक्ष्मी स्याङ्ग्तनको स्वर रहेको एल्बममा ५ ओटा गीत रहेका छन् । जुन एल्बम मंगलबारदेखि युटुबमार्फत बजारमा आएको हो ।
अन्तिम सन्देश एल्बममा अशोक कुमार सापकोटा, प्रतिमा काफ्ले, सिमरन मोक्तान, देवकी अभिलासी, सुफिक्स मदन, साबित्री श्रेष्ठ, परु र मान बहादुर तामाङका शब्द रहेका छन् ।
आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिन पारेर यो गीत सार्वजनिक गरिएको हो ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया