नेपाली महिला टोलीले घरेलु टोली भुटानसँग भिडदै
मेरोन्यूज
२०८२ भदौ १५ गते १०:००

काठमाडौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न् लागिरहेको हो ।
सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ ।
सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र भूटान प्रतियोगिताबाट बाहिरि सकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ ।
प्रतियोगितामा अपराजित रहेको भारतले पाँच खेलमा १५ अङ्क जोडेर उपाधि जितेको हो भने दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलबाट १० अङ्क जोडन सफल भएको छ। नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क रहेको छ । आजै भारत र बंगलादेश बिच पनि प्रतिस्पर्धा हुदैँछ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया