सांसद अपहरण गर्ने खेल सुरु भयो : महेश बस्नेत
मेरोन्यूज
२०७८ वैशाख २९ गते १३:१५

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता परिवर्तनका लागि ३ जना सांसदहरूलाई अपहरण गर्ने खेल सुरु भएको बताएका छन् । उनले जनता समाजवादी पार्टी (जपसा)का बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने ३ जना सांसदलाई अपहरण गरेको आरोप लगाएका हुन् ।
‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना सांसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ?,’ नेता बस्नेतले भने,
‘के तिनीहरू अपहरणमा परेका होइनन ?’
यस्तै, उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका भट्टराई र यादबलाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नभएको बताएका छन् । उनले कांग्रेसका नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसले सत्ताको नेतृत्व नलिई नभएको टिप्पण गरे ।

सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया