युनिभर्सल शिक्षण अस्पतालले अक्सिजनसहित उपचार नगर्ने
मेरोन्यूज
२०७८ वैशाख २९ गते १४:११

काठमाडौं । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ ।
अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।
दैनिक करिब ७ सय बढी हाराहारीमा अक्सिजन सिलन्डिर माग भएता पनि सो आपुर्ति गर्न यस जिल्लामा रहेका तिनवटै अक्सिजन प्लान्टहरुबाट मात्र नभई अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपुर्ति गर्न कठिनाई उत्पन्न भएको हुदाँ आज दिउँसो ४ बजेदेखि अक्सिजन दिन नसकिने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया