केएमसीले भन्यो-अक्सिजन छैन, नयाँ बिरामी भर्ना गरिदैन्, भर्ना भएका बिरामी डिस्चार्ज
मेरोन्यूज
२०७८ वैशाख २९ गते २०:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमस) अक्सिजन सिलिन्डर नभएको भन्दै कोरोनाको बिरामी डिस्चार्ज गर्ने जनाएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालमा भएका अक्सिजन सिलिन्डर सबै रित्तिएका र सरकारले दिने कोटाका २५० वटा सिलिन्डर पनि उपलब्ध नभएको कारण अस्पतालमा भर्ना भएका बिरामी डिस्चार्ज गर्ने जनाएको हाे ।
अस्पतालका आइसीयू र भेन्टिलेटर बाहेका घरमै अक्सिजन व्यवस्था गरेर बस्ने बिरामी डिस्चार्ज गर्न लागेको अस्पतालले जनाएको छ । यसैगरी, अस्पतालले नयाँ बिरामी भर्ना नलिने समेत जनाएको छ ।

सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया