सेनाले काठमाडौं उपत्यकामा थप्यो कर्फ्यू समय
मेरोन्यूज
२०८२ भदौ २६ गते १०:०४

काठमाडौं । सुरक्षा परिस्थितिको आधारम देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा मिति २०८२ भाद्र २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यूको समय थप गरिएको जानकारी गराएको हो ।
अत्यावश्यक सेवाका सवारी तथा संस्था भने सञ्चालन गर्न सकिने छ । जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ ।
सम्बन्धित
















नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया