मेरोन्यूजका बजार प्रबन्धक रिजाललाई पितृशोक
मेरोन्यूज
२०८२ भदौ २६ गते २०:१६

काठमाडौं । मेरोन्यूजका बजार प्रबन्धक सुरेन्द्र रिजाललाई पितृशोक परेको छ । उनका पिता टिकाप्रसाद रिजालको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
विगत एक महिनादेखि ज्वरोबाट पीडित रिजालको उपचारको क्रममा काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो । उनको पशुपती आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
स्वर्गीय टिकाप्रसादका दुई छोरा छन् । उनकी पत्नीको २०५८ सालमै निधन भएको थियाे ।
सम्बन्धित
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया