हास्य कलाकार माग्ने बुढा भन्छन् – जनतामा धैर्यता सकियो
मेरोन्यूज
२०७८ वैशाख ३० गते १२:४४

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् । घिमिरे सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् “अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो ।”
पछिल्लो केही दिन यता तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन आवश्यक पर्ने विरामीहरु बढेका छन् । अस्पतालहरुले अब बिरामी भर्ना लिन नसकिने बताएपछि नागरिकले सरकारले चर्को आलोचना गर्दै आएका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका खबरहरु बढी रहेका छन् ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया