प्रतिनिधिसभा विघटनपछि राष्ट्रपतिले राष्ट्रियसभा अधिवेशन पनि अन्त्य गरे
मेरोन्यूज
२०८२ भदौ ३१ गते २१:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
अन्तरिम मन्त्रिपरिषद्.ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयले आज एक सूचना जारी गरी राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको जानकारी गराएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्c
अन्तरिम मन्त्रिपरिषद्.ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयले आज एक सूचना जारी गरी राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको जानकारी गराएको छ।

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया