एनआइसी एसिया बैंकका सिइओ रोशन न्यौपानेले दिए राजीनामा
मेरोन्यूज
२०८२ असोज २ गते १३:३५

काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राेशन कुमार न्यौपानेले राजीनामा दिएका छन्।
न्यौपाने २०७९ कात्तिकमा चार वर्षका लागि नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै डेपुटी सिइओ सन्तोष राठीलाई बैंकको कामु (कार्यवाहक) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
न्यौपानेले राजीनामा पारिवारिक कारण देखाएर दिएका हुन्। उनकाे स्थानमा बैंकमा नयाँ सिइओ ल्याउनेबारे विभिन्न बैंकरसँग व्यवस्थापनले छलफल गरिरहेकाे बुझिएको छ ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया