काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते
मेरोन्यूज
२०८२ असोज ५ गते ११:३५

काठमाडौं।काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
माछापोखरी बाइपासको उकालो चोकमा उक्त बाइकलाई साइड दिनेक्रममा मुख्य सडकमै पल्टिँदा त्यसमा सवार यात्रु घाइते भएको बताइएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया