ओलीले पठाए चार नेतालाई निलम्बन फुकुवा गरिएको पत्र
मेरोन्यूज
२०७८ वैशाख ३० गते १६:०५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतामाथि पार्टी सदस्यबाट निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् ।
ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन फुकुवा गरेको पत्र पठाएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरेको बताइएको छ ।
ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको बैठक राखेर माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो ।

सम्बन्धित















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया