प्रचण्डले बोलाए पार्टीको स्थायी कमिटी बैठक
मेरोन्यूज
२०७८ वैशाख ३० गते १६:४६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आएका प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय आज सकिदै छ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रचण्डले बैठक बोलाएको जनाइएको छ । बैठक ५ बजे पार्टी कार्यालयमा बस्ने माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया