एसिया कपमा आज भारत र बंगलादेश भिड्दै
मेरोन्यूज
२०८२ असोज ८ गते ८:५४

काठमाडौं । एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।
आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।पाकिस्तानले दुई खेल खेल्दा दुई अंक मात्र जोडेको छ । पाकिस्तानले पहिलो खेलमा भारतसँग पराजित भएको हो । गएराति भएको खेलमा भने पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ ।
आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया