बाबुराम भट्टराईले त्यागे नेसपाको अध्यक्ष पद
मेरोन्यूज
२०८२ असोज ८ गते १७:३९

काठमाडाैं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन्।
बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पद स्वेच्छिक रूपमा त्याग गरेको बताएका हुन्।
जेनजी आन्दोलनपछि पार्टी रुपान्तरण र पुनर्गठनको लागि अध्यक्षले पद त्याग गरेका हुन् । अध्यक्षको राजीनामासँगै अब पार्टी विशेष महाधिवेशनमा जाने बताइएकाे छ ।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया