हर्क साम्पाइले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा
मेरोन्यूज
२०८२ असोज ११ गते ६:३९

काठमाडौं । धरानका मेयर हर्क साम्पाडले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा माग गरेका छन् । साम्पाङले आज फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीकाे राजिनामा माग गरेका हुन् ।
कार्कीले जेनजीकाे मर्म अनुसार काम गर्न नसकेकाे भन्दै राजिनामा माग गरेका हुन् । आफुले जेनजीको एकएक माग पूरा गर्ने दाबी गर्दै साम्पाङले कार्कीले राजिनामा दिएमा प्रधानमन्त्रीमा सांकेतिक रुपमा दावी पेश गरेका छन् ।
यसअघि जेनजी आन्दोलन लगत्तै धरानबाट काठमाडौं आएर साम्पाङले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । पछि मन्त्रीको नाममा समेत चर्चामा आएका साम्पाङले मन्त्री बन्न भारतीय राजदूतावासमा जानुपर्ने भएपछि आफूले अस्विकार गरेकाे दावी गर्दै आएका छन् ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया