वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बित थिए सन्दीप
मेरोन्यूज
२०८२ असोज १५ गते २०:४५

काठमाडौं। नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप सिरिजअन्तर्गतका अन्तिम दुई खेलमा निलम्बन गरिएको जानकारी दिएको छ ।
क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपलाई सिरिजका अन्तिम दुई खेलमा निलम्बन गरिएको जनाएको हो ।सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवम समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।
सन्दीपले अन्तिम समयमा खेल्न अस्वीकार गरेपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको जनाइएको छ ।
यद्यपि, अक्टोबर ८ देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।
सम्बन्धित














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया