माओवादी केन्द्रको सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ असोज २० गते ९:५१

काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
पार्टीका सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने जानकारी दिए । यही असोज १० माओवादीले केन्द्रीय समिति विघटन गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।
सम्बन्धित









रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
बालबालिकामा कुपोषण दर उच्च
पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया