टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान
मेरोन्यूज
२०८२ असोज २१ गते १६:४७

काठमाडौँ। ‘डब्लुटिटी युथ कन्टेन्डर’मा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली आज अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।
यही असोज २२ देखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षक राकेश महर्जन सहभागी छन् ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया