आज असोज २४ गते शुक्रबारको राशिफल, तपाइकाे आजकाे दिन कस्ताे रहला ?

काठमाडौं । आज २०८२ साल असोज २४ गते शुक्रबार । कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष :घरमा मांगलिक कार्यले गर्दा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। विद्यार्थी वर्गहरू अध्ययनमा आफ्नो ध्यान केन्द्रित गर्नुहोला। ऋण दिनु भएको छ भने फिर्ता लिन गाह्रो हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : नँया योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। फजुल खर्चबाट बच्नुहोस्। पिताको सहयोगले रोकिएका कार्य बन्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : कर्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित मान्छेहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : आफन्तहरूको आगमनले ग्रहणिहरूको काम बढ्नेछ। वाणिमा नियन्त्रण राख्नुहोस्। शत्रुहरू सक्रिय रहनेछन् | अवसरको खोजीलाई लिएर दौडधुप गर्नुपर्ला |आजको शुभ रंग केशरि हो भने शुभ अंक ४ रहेको छ।
तुला : सझेदारी व्यापारमा लाभ हुनेछ। प्रशासनिक क्षेत्रका मामलाहरू सुल्झिनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। वित्तिय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु : महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।
मकर : सन्तानको करियरलाई लिएर चिन्ता रहनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : सक्तिशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आफुभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
मीन :नयाँ लगानी लगाउनुभन्दा अघि माननीयजनहरुसँग सल्लाह लिनुहोस्। रोकिएका कार्य मित्रहरूको सहयोगले सम्पादन हुनेछन्। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

















कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया