सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ विजयी
मेरोन्यूज
२०८२ फागुन २४ गते १४:२५

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् ।
आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् ।उनीहरुबीच ८ हजार ४९२ मतान्तरछ ।
यसैगरी यहाँ नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ र नेपाली कम्यिुनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया