ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
मेरोन्यूज
२०८२ असोज २५ गते १४:०५

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।
शनिबार (आज) बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो ।
गुन्डुमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया