प्रधानमन्त्री ओलीद्वारा पदवहाली
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १६:०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदवहाली गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीबार मात्रै प्रधानमन्त्रीमा नेपालको संविधान धारा ७६ (३) अनुसार नियुक्ति गरेकी थिइन् । ओलीले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएपछि आजै पदवहाली गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिने र राज्का सबै अंग यसमा परिचालन गरिने बताएका छन् । महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशन दिएका छन् ।
सम्बन्धित










भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया